राष्ट्रपति पौडेलद्धारा पञ्चकोटमा मुक्तिनाथ महाघण्टको उद्घाटन (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य बागलुङ,फागुन १० गते । राष्ट्रपति रामचन्द्र पौडेल बिहिबार विहान बागलुङ नगरपालिका ६ स्थित सर्वसिद्धिधाम पञ्चकोट राखिएको मुक्तिनाथ महाघण्टको उद्घाटन गर्नुभएको छ । बुधबार देखि पञ्चकोटमा संचालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको दोस्रो दिन सहभागी हुन आउनुभएका राष्ट्रपति पौडेलले पाँचहजार पाँचसय ५५ किलोको ध्वन्यात्मक मुक्तिनाथ महाघण्टको समुद्घाटन,यज्ञमण्डपको दर्शन र महायज्ञ सफलताको शुभकामना गर्नुभयो । राष्ट्रपति पौडेललाई … Continue reading राष्ट्रपति पौडेलद्धारा पञ्चकोटमा मुक्तिनाथ महाघण्टको उद्घाटन (फोटोफिचर)